नेपालमा अप्रत्यासित बर्षाका कारण नेपालमा बिभिन्न जिल्लाहरुमा बाढी पहिरो गई सयौं मानिसहरु ज्यान गुमाएका र सयौको संख्यामा बेपत्ता भईरहेको तथा कयौं घरखेत समेत बगाएर बिचल्ली भएकोले यस सिन्धुली अमेरिका समाजले हाम्रो सिन्धुली जिल्लाका दैवी प्रकोप पिडितहरुलाई थोरै भएपनी राहत हुने भएकोले यस संस्थाले उक्त कार्यमा सहयोगको लागी गो -फण्ड मार्फत संकलन गरेको रकम हिजो अक्टुवर २७ २०२४ मा बसेको भर्चुअल जुम मिटिङको निर्णयानुसार संकलित रकम यथाशिघ्र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीलाई हस्तान्तरण गर्ने कार्यक्रम भएको हुँदा सिन्धुली जिल्लामा आवश्यक राहत/सहयोग दिन पर्ने स्थानहरु हजुरलाई जानकारी भएमा यस समाजमा समाजलाई सूचना दिन हुन समेत हार्दिक अनुरोध गर्दछौ !

1.Rajendra Sunuwar $200

2.CP Paudel$101

3.Arjun Kafle$101

4.Nil Bhujel $101

5.Prakash Acharya $101

6.Danda karki $101

7.Gyan Sunuwar$101

8.Ghanashyam Raut $50

9.Mahesh Regmi $51

10.Dinesh khadka $51

11.Kul deep Rana Magar $51

12.Anjana Shrestha $51

13.Shankar Baral $51

14.Utpal Khadka $51

15.Lila Pahadi $51

16.Chhemang Lama $101

17.Buddakamal Waina $101

18.Krishna Baral $51

19 . Toyanath Bhandari $51

20. Dinesh khatiwada $51

21 .Raju Budhathoki $51

22. Bimal shrestha $101

23 . Yashoda Nepal $ 55

24. Jagadish Dhakal$151

25.Echha Thapa $101

26. Amrit Rana $51

27 . Raj dhungana $51

28. Bhushan Shrestha $50

29 . Bishnu KARKi $101

30 . Bimal Poudel $ 50

31. Kumar Shrestha $51

32.Purshottam Baral $51

33. Ganga Chamlagain $51

संकलन रकम $2,483/- मा गो फन्ड को फि $ 79.29 कटाएर $2,403.71 जम्मा भएको जानकारी गराउछौ