सिन्धुली जिल्ला दु.न.पा. ४ स्थित डकाहा खेल मैदानमा विगत ३ बर्षदेखी आयोजना हुँदै आएको कमलाखोज गोल्डकप फुटबल मिति वि.सं. २०८० पौष २७ गतेदेखि ऐ माघ ०५ गतेसम्म सम्पन्न भएको खेलको लागी नमुना जन उत्थान क्लवबाट अपेक्षा भए बमोजिम ई.सं. १४ जनवरी २०२३ को नियमित बैठकबाट यस समाजको नामबाट सहयोग गर्ने भनी सर्बसम्मत पारित भई निर्णय भएकोले सोही अनुरुप ने रु १,००,०००.०० ( अक्षरेपी एक लाख ) सहयोगी दाताहरुबाट संकलन भएको जम्मा रकम ने रु एकलाख अपुग भएकोले यस संस्थाका का. वा. अध्यक्ष सि. पि. पौडेल "म" प्रकाश आचार्यले संयुक्त रुपमा अपुग रकमलाई पुरा गरी उक्त क्लवले उपलब्ध गराएको सेन्ट्रल फाईनान्स लिमिटेड डकाहा, सिन्धुलीको खातामा प्राबिधिक कारणले रिसिभ हुन नसकेको हुँदा दु. न. पा. वडा नम्बर ४ का स्थानिय जनप्रतिनिधी रितेश वि . क . को नाममा १००९८०.०० ( अक्षरेपी एक लाख नौ सय अस्सी मात्र ) उल्लेखित क्लवलाई हस्तान्तरण गर्नका लागी पठाएको व्यहोरा हजुरहरु सम्पुर्णमा जानकारीको लागी सादर अनुरोध गर्दछु | सम्पुर्ण सहयोगी मनहरुप्रति आभार एंव सम्मान धन्यवाद 🙏 सह-कोषाध्यक्ष तथा मिडिया को-ओर्डिनेटर प्रकाश आचार्य सिन्धुली समाज संयुक्त राज्य अमेरिका
(1) सि.पी . पौडेल $201
(2) तोया नाथ भण्डारी $51
(3) संन्जोग आचार्य $ 10
(4)प्रकाश आचार्य $101
(5)अर्जुन काफ्ले $51
6)कुलदीप रानामगर $21
7) बन्दना कोईराला $ 25
8) रुपेश बराल $ 21
9)निल भुजेल $ 45
10)Chhemang D Lama $25
11) ज्ञानु सुनुवार $ 51
12) कृष्ण कार्की $25
additional =$46
Total =$ 627