सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका वडा न.९ स्थाई बसोबास गर्ने रामबहादुर राना मगरको छोरा बर्ष १४ को श्री मा.बि. आम्बोटेमा कक्षा ९ मा अध्ययनरत टेकबहादुर राना मगरको ब्रेन ट्युमरको उपचारमा सिन्धुली समाज अमेरिकाले दुई लाख सात हजार सात सय रकम (२०७७०० ) सङ्कल गरेको छ । वीर अस्पताल काठमाडौमा उपचार भईरहेको र उक्त उपचार अति नै महंगो भएकोले आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको जनाउदै राना मगरको परिवारले सहयोगको अपील गर्नुभएको थियो । फलस्वरुप टेक बहादुर राना मगरको उपचार्थ समाजका निम्न महानुभावले सहयोग गर्नुभयो :-

1) प्रकाश आचार्य $51

2)सि पि पौडेल $55

3)तोया नाथ भन्डारी$50

4)मधुसुधन घिमिरे $20

5)प्रदिप घिमिरे $30

6) निल बहादुर भुजेल $55

7)मोहन थापा $101

8)मिन बहादुर शाही $50

9)श्रीभद्र बराल $50

10)जनक उपाध्याय $60

11) अर्जुन काफ्ले $41

12) प्रकाश गौतम $21

13) ओम समाल मगर $11

14)गोबिन्द ढकाल $51

15)बिमल बडाल $25

16)बिष्णु कार्की $51

17)शिभ प्रसाद ढकाल $25

18) ज्ञान सुनुवार $51

19) सुवास गिरी $100

20) पुरूषोतम बोहोरा $55

21) अमृत कार्की $100

22) बिष्णु कुवर $50

23) अर्जुन किशोर न्यौपाने $51

24) डा.बिनोद पोखरेल $101

25) दिनेश खतिवडा $51

26)शान्त कूंवर $35

27)अनिता खड्का $35

28) कृष्णा ढकाल $25

29) सुन्दर मणी पौडेल $51

30) सन्जोग आचार्य $25

31) छेमाङ लामा $25

32)केशब राज लोहनी $25

33) शिबशङ्कर देप्कोटा $25

34) बन्दना कोईराला RS१०००

Total - Nepali Currency:  २०७७०० (दुई लाख सात हजार सात सय)